प्रहरीले कसैको दबाव मान्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले ’देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् । ‘प्रहरीले कसैको दबाव मान्नु पर्दैन, निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले बताए । ‘कुन पार्टी…