काठमाण्डु – सरकारको खोप अभियानमार्फत पहिलो चरण र दोस्रो चरणमा लगाउन छुटेकाहरुलाई फागुनको पहिलो हप्ता कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसअघि खोप लगाउन छुटेका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक, पत्रकार, लगायत छुटेका फ्रन्टलाइनरलाई पुन फागुन २ गतेदेखि ८ गतेसम्म खाेप लगाउने जानकारी दिएको हो । मन्त्रालयका प्राध्यापक…