ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई थुनामा पठाइयो

काठमाण्डु – विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई थुनामा पठाउने निर्णय गरेको छ । अदालतले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसरी गर्ने गर्ने मूख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाएको हो । बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको छ । अख्तियार…