महासभामा उच्च अधिकारीले गरे नेपाली शान्ति सेनाको प्रशंसा

काठमाडौं – संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाकोे भूमिका महत्वपूर्ण रहेको बताउँदै सेनाले देखाएको बहादुरीता, इमानदारीताको खुलेरै प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी हुने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल…