बझाङमा २ लाख नगदसहित ५ जुवाडे पक्राउ

बझाङ । बझाङमा २ लाख नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले आइतबार राति जुवा खेल्दै गरेको अवस्थामा नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित तीन जोडी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…