ललितपुर-नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णुप्रसाद ढुंगानाले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराए। निवास खुमलटारमा अध्यक्ष प्रचण्डले उनीसहित सिंगो पार्टीलाई नेकपामा स्वागत गरे। पार्टीमा स्वागत गर्दै अध्यक्षले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताए। उनले नेकपामा…