काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको मुद्दा आईतबार जिल्ला अदालत चितवनमा दर्ता भयो । मुद्दा दर्ता भएकै दिन चितवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २३ जना घाइते भए । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा मृत्युको कारण भनेर नाम लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले…