मैले पाएको सूचनाको आधारमा रवि लामिछाने भोली रिहा हुन्छन् : ऋषि धमला

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसिहत तीन जना आज रिहा नहुने भएका छन् । पत्रकार ऋषि धमलाले रवि लामिछाने भोलि सोमबार रिहा हुने बताएका छन् । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा आइतबार चितवन पुगेका उनले आफूले पाएको सूचनाकोआधारमा रवि सोमबार रिहा हुने बताएका हुन्…