सङ्घर्षले मालिक बनेकी दीपा, भन्छिन्ः आफ्ना दुःखका दिन सम्झेर महिलालाई नै प्राथमिकतामा राखेँ

इलाम – रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई…