काठमाण्डु – काठमाण्डु उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाण्डुको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाण्डुको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो…