मुगु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन् । जिल्लामा विभिन्न ९ राजनीतिक दल र १ स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा…