प्रत्यक्षतर्फ ४ क्षेत्रको नतिजा आउन बाँकी, रास्वपालाई १२४ सिट

काठमाण्डु - प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ । रास्वपाले अहिलेसम्म १२४ स्थानमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले १७, एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले…