काठमाण्डु - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरेका छन्…