अछाम-१ मा भीम रावल पराजित, कांग्रेसका स्वाँर विजयी

काठमाण्डु- अछाम-१ बाट नेपाली कम्युनिस्ट पार्टीका भीम रावल पराजित भएका छन् । नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् भने रावलले १० हजार २३३ मत पाएका छन् । एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् भने राष्ट्रिय स्वतन्त्र…