सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिककाे भेटियाे !

गोरखा – भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो । गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको थाहा पाएका थिए । ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा…