काठमाडौं – अस्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेका नेपाली विद्यार्थीहरु समीक्षा सुवेदी र गोपाल भण्डारी रहेको द नेप्लिज भ्वाइसले समाचार छापेको छ । पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट शनिबार साँझ स्नोइ माउन्टेन गएका थिए ।…