काठमाडौं—बैंक तथा वित्तीय संस्थालाई मर्जर (गाभिन) प्रोत्साहन गरिररहेका बेला नेपाल राष्ट्र बैंकले सहुलीयत छुट ल्याएको छ । मर्जरमा गएर ०७७ असार मसान्तभित्र एकीकृत कारोबार गरेमा त्यस्ता बैंकहरुले कृषि, ऊर्जा, पर्यटन जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा छुट दिने व्यवस्था गरिएकाे राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले बुधबार माैद्रिक नीति सार्वजनिक गर्दै जानकारी दिए। वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने-गाभिने…