किशोरी माथि घरमै पसि बलात्कारको प्रयास, एक युवक पक्राउ

महेश सिंह सिरहा । सिरहाको कल्यानपुर–८ अरङमा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । शनिबार साँझ घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो.रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई…