५ करोड बोटबिरुवा रोप्न सरकारद्धारा ‘वृक्षरोपण वर्ष’ घोषणा : ५५करोड बजेट

काठमाडौँ— सरकारले आगामी आर्थिक वर्ष ०७६-०७७ लाई ‘वृक्षरोपण वर्ष’ को रुपमा मनाउँदै ५ करोड बढी बोटबिरुवा रोप्ने भएको छ। आगामी आवको बजेटमा समावेश भएको कार्यक्रमबाट ७७ वटै जिल्लामा वृक्षरोपण गर्ने उल्लेख छ । नेपालमा करीब ४५ प्रतिशतको हाराहारीमा वन भए पनि पछिल्लो समय सहरी क्षेत्र उजाड बन्दै गएका बेला वन तथा वातावरण मन्त्रालयले पाँच करोड…