लकडाउनमा घरमै बसेर कसरी लिने ई–पास ? यस्तो छ प्रावधान

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई–पास) दिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणपछि लकडाउनको अवस्थामा अत्यावश्यक रुपमा आवतजावत गर्ने सवारी साधनका लागि इ–पासको व्यवस्था गरेको हो । ई–पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढाइरहेका बेला उसले अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो । अत्यावश्यक रूपमा कसैलाई सवारी…