काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएकाे छ । आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य…