काठमाण्डु - प्रतिनिधि सभा निर्वाचनमा ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ९ जना खटिने भएको छ । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गर्दै ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित ९ कर्मचारी खटाउने छ। ५०० सम्म मतदाता…