काठमाण्डु – एनसेलले खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै शुक्रबारबाट पोखरामा आयोजना भएको राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । टाइगर कप विगत ५ वर्षदेखि निरन्तर आयोजना भइरहेको छ । गत वर्ष पनि एनसेल प्रतियोगिताको…