काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच चुनावी तालमेलको सहमति भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार दुवै दलले निश्चित क्षेत्रहरूमा साझा उम्मेदवारलाई मतदान गर्ने भएका छन् । रुकुममा एमालेले ‘आँखा’ चिह्नलाई सघाउने सहमतिअनुसार…