काठमाडौं – सरकारले बजार आपूर्ति सहज गर्न नियमित खपतका अतिरिक्त थप ११ हजार मेट्रिक टन ग्यास आयात गर्ने भएको छ । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेका बेला नेपाल आयल निगमले ग्यास आयात बढाउने निर्णय गरेको हो । अब थप ग्यास ल्याउने भएपछि बजारमा यसको समस्या नहुने भएकोले आवश्यकता भन्दा…