कोरोनाको संक्रमणबाट जोगिन सरकारले कडाइ गर्‍यो , यस्ता छन् सरकारका १९ निर्णय

काठमाडौं – विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले अत्यावश्यक पहल सुरु गरेको छ । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले भाइरसको संक्रमणबाट जोगिनका लागि वभिन्न उपाय अवलम्बन गर्ने निर्णय गरेको हो । समितिको बैठकले १९ वटा निर्णय गरेको छ । बैठकले अप्रिल ३० सम्मका लागि अन अराइभल भिसा बन्द गर्ने…