काठमाडौं – सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका र आफूखुशी यात्रु बोक्ने सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ । ट्याक्सी व्यवसायी तथा चालकले टुटल र…