कतार जानेका लागि सरकारले रोक्यो श्रम स्वीकृति

काठमाडौं – तत्काल बैदेशिक रोजगारीमा कतार जानेका लागि सरकारले श्रम स्वीकृति दिन रोक लगाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएपछि नेपाल सरकारले श्रम स्वीकृति दिन आज (मंगलबार)देखिरोकेको हो । कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द…