काठमाण्डु – २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीका माग पूरा गर्न सरकारी वार्ता टोली समझदारीबाट पछि हटेको छ । डा. केसी पक्षले सरकारी पक्ष समझदारीबाट पछि परेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै केसी पक्षको…