चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रकृया रद्ध, पुनः दरखास्त माग

काठमाडौँ - चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खुला प्रतिस्पर्धा छनोट गर्न मंगलबार पुनस् दरखास्त आह्वान गरिएको छ । पहिलोपटकको आह्वानमा आवेदन दिएका ६ जनाको दरखास्त रद्द गर्दै आयोग उपाध्यक्ष छनोट सिफारिस समितिले पुनस् सूचना निकालेको हो । यसअघि दरखास्त परेकामध्ये योग्यता पुगेको पुष्टि भएका कागजात पेस नगरेको नाम सिफारिस समितिको ठहर छ ।  आयोगले बुधबार सार्वजनिक सूचना जारी…