यस्ताे छ बुधबारबाट लागू भएकाे आयकरको नयाँदर

आर्थिक वर्ष २०७६÷०७७ को सुरुवातसँगै सरकारले बुधबारबाट आयकरको नयाँदर लागू गरेको छ। बजेट वक्तव्यमा उल्लेख भएअनुसार आयकर छुट हुने सीमा बढाइ व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याइएको हो। अविवाहितको हकमा वार्षिक ४ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्नेछ, भने ४ लाख भन्दामाथि ५ लाखसम्मको करयोग्य आयमा ४ लाखसम्म १…