धनगढी - कैलालीको धनगढी-३ मा शक्तिशाली बम विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै शक्तिशाली विष्फोटमा पांच जना घाइते र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो नेत्र विक्रम चन्दको सेती-महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका…