काठमाण्डु - लियो जिल्ला परिषद ३२५ ए २ नेपाल अन्तर्गत काठमाण्डुको दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकाली’ गठन गरिएको छ । युवाहरुको क्षमतामा अभिवृद्धि गर्ने संस्था लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकालीले प्रकाश विशुन्केको अध्यक्षतामा कार्यसमितीको गठन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा सुजना केसी, सचिवमा सबिन श्रेष्ठ रहेका छन् भने सहसचिवमा मिराज कर्माचार्य,…