कमैया प्रथा अन्त्य घोषणाको २१ वर्ष : सरकार फेरियो दुख फेरीएन

काठमाण्डु - सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज २१ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । मुक्तिको घोषणा गर्दा कमैयाहरूले राजधानीमा मादल बजाएर खुसीयाली मनाएका थिए । त्यसो त प्रत्येक वर्षको २ साउनमा उनीहरू अझै पनि विभिन्न कार्यक्रम गरी मुक्ति दिवस…