संवैधानिक आयोगका पदाधिकारीको नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डु – संवैधानिक निकायमा नियुक्त पदाधिकारी नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेको पदाधिकारीको नियुक्ती खारेज गर्न माग गर्दै अदालतलमा रिट दायर गरेका हुन् । रिटमा उनले संसदीय सुनुवाइविनै विभिन्न संवैधानिक आयोगमा पदाधिकारीको नियुक्ती संविधानसम्मत नभएको भन्दै खारेज…