काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना रहेका छन् । मंगलबार उपत्यकामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३००, ललितपुरमा ३८…