नेपालमा कोरोना संक्रमितको सख्या ५० हजार नाघ्यो

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म…