काठमाण्डु – प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक सङ्घबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले आज हस्ताक्षर गरे । स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका…