सिआईबीले साढे सात करोडमा खरिद गरेको ‘सीम लोकेटर’ वेवारिसे बन्यो

काठमाण्डु – नेपाल प्रहरीको अनुसन्धानमा अत्यन्तै उपयोगी मानिएको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस ) प्रयोगमा नआउँदै काम नलाग्ने अवस्थामा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विभिन्न घटनाको अनुसन्धान र अपराधी पत्ता लगाउन करोडौं मूल्यमा किनेको मोबाइल सर्विलेन्स डिभाइस बेवारिसे अवस्थामा पुगेको हो । ठेकेदार कम्पनी नियोटेरिक नेपालका कारण उक्त बहुमूल्य डिभाइस काम नलाग्ने अवस्थामा…