काठमाण्डु - वि.सं.२०७७ साल भाद्र २६ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ…