उत्तमकुमार थापा/बझाङ - नेपाली सेनाले बझाङ जिल्लाको तलकोट गाउँपालिकामा शौचालय निर्माण गरेको छ । विरभद्रजङ गुल्म पानकोट व्यारेकद्धारा तलकोट गाउँपालिका वडा नम्बर १ मा रहेको सुनिकोटमा शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालय भवन श्री २५ नम्बर बाहिनीपति कृष्ण बहादुर जिसीले वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर धामीलाई हस्तान्तरण गरेका हुन् । नेपाली सेना…