बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत (फोटो फिचर)

बेइजिङ- चिनियां राष्ट्रपति बेइजिङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले बेइजिङमा भव्य स्वागत गरेको छ । बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। स्वागतको क्रममा नेपाल र चीनको राष्ट्रिय धुन बजाइएको थियो भने तियानमेन चोकमा दुई देशका झण्डा फहराइएको थियो। चीनको सैन्य टुकडीले राष्ट्रपति भण्डारीलाई सैन्य…