काठमाडौं– नेकपा एमाले नेकपा माओवादी केन्द्रको एकतापश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताको झण्डै एक वर्ष पछि जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम…