बिरामीले उपचार नपाएपछि सरकारको निर्णयः आदेश नमान्ने अस्पतालमाथि कारबाही

काठमाण्डु – सरकारले निजी अस्प्ताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका अधिकांश स्थानका निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकार कोरोना संक्रमितको उपचार नगर्ने अस्पताललाई नियन्त्रणमा लिएर बिरामीको उपचार गराउने जानकारी दिए । ‘अहिले केही अस्पतालमा बिरामीको…