कताकता संघीय शासन कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता लाग्छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय शासन कताकता कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता आफूलाई लागेको बताएका छन्। लगानी केन्द्रीकृत गर्नको लागि शुक्रबार भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले भने, ‘यसलाई कमजोर पार्नुहँदैन, पार्न दिनुहुँदैन, यसलाई मजबुत बनाउनुपर्छ । प्रदेश ३ ले जुन कार्यक्रम गरेर संघीयता बलियो…