काठमाडौँ- सरकारी निकायसँग जोडिएका साना भन्दा साना समस्या समाधान नभएर उपभोक्ताले दुःख पाइरहेको हुन्छ । सुनिदिने निकायले पनि साना मान्छेका कुरा सुनेर पनि कार्यान्वयन गर्दैनन् । विभिन्न बाहानबाजी गर्छन् । राजनीतिक रुपमा देशमा ठूलो परिवर्तन भयो । तर आम मानिसले खोजेजस्तै सरकारी निकायबाट सहज र सरल रुपमा सेवा पाउन सकेका छैनन् । गुनासो आम रुपमा…