बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा - बाजुरा जिल्लाको हिमाली गाउँपालिका- १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलोसहित दुईजना प्रकाउ परेका छन्। उनीहरुको साथबाट घोरलको काँचो मासु १ किलो ५ सय ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय…