बालुवाटार जग्गा प्रकरणः विवेकशील साझाले निकाल्यो विज्ञप्ति

काठमाडौं - विवेकशील साझा पार्टीले बालुवाटारको सरकारी जग्गाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भु-माफिया’को मिलेमतोमा अपचलन भएको विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रको सरकारी…