काठमाण्डु – काठमाण्डुको मनोमैजु हत्याका मुख्य आरोपी पक्राउ परेका छन् । मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपी आङदोर्जे शेर्पालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले सुकुम्बासी टोलबाट तामाङ हत्याको मुख्य अभियुक्तको आरोपमा शनिबार शेर्पालाई पक्राउ गरेको जानकारी दिए । शुक्रबार राति साढे ८…