काठमाण्डु – चितवनमा एक जना कोरोना संक्रमित चिकित्सकलाई सामाजिक बहिस्कार गरिएको छ । पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगाले कोरोना संक्रमित भएको भन्दै समाजसेवीले घरमा ब्यानर टाँस्ने प्रयास गरेका हुन् । शुक्रबार बिहान करिव ८ बजे टोल सुधार समितिकी सुशीला ढकालको नेतृत्वमा टोलसुधार समितिका केही मान्छे जम्मा भएर घरअगाडि ‘कोरोना संक्रमितको…